सेयर कारोबारमा अटो इडीआईएस लागू गर्ने तयारी, सीडीएससीले थाल्यो अध्ययन
काठमाण्डौ । सेयर बिक्री गरेपछि लगानीकर्ताले आफैं इडीआईएस गर्नुपर्ने बाध्यता हटाउने तयारी अघि बढेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबारमा स्वचालित इडीआईएस प्रणाली लागू गर्ने विषयमा अध्ययन सुरु गरेको हो।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दिएको निर्देशनअनुसार सीडीएससीले अटो इडीआईएस कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक र संरचनागत व्यवस्थाको...

