एलिट क्यापिटलद्वारा २५% हकप्रद निष्काशन, आईपीओ पनि जारी गर्ने
काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य सेयरधनीले खरिदको...