युक्रेन युद्धमा स्टारलिंक किन यति महत्वपूर्ण बन्यो ?
काठमाण्डौ । रुस–युक्रेन युद्धले आधुनिक युद्ध केवल हतियार, सैनिक र गोला–बारुदमा मात्र निर्भर हुँदैन भन्ने स्पष्ट गरिसकेको छ। सूचना, सञ्चार र प्रविधि पनि युद्धको निर्णायक अस्त्र बन्न सक्छन्। यही कारण अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिंक इन्टरनेट युक्रेनका लागि युद्धमैदानको अत्यन्त महत्वपूर्ण पूर्वाधार बनेको छ।स्टारलिंकले युक्रेनी...

