अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिज : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’
काठमाण्डौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यो घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारीसमेत दिएका छन्।उनले...

