एनएमबी बैंकले बोलायो साधारण सभा, लाभांश वितरणबारे छलफल हुने
काठमाडौं। एनएमबी बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

