भिजा लिडरसिप कन्क्लेभमा एनएमबि बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको प्रयोग तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तारमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो।बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ (Excellence in Product Innovation) र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट...

