भारतमा एपलको आम्दानी अहिलेसम्मकै उच्च, शेयर ४ प्रतिशत घट्यो
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एपलले भारतमा सेप्टेम्बर त्रैमासमा अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले भारतमा आईफोन र म्याक कम्प्युटरको माग सर्वाधिक उच्च रहेको बताएका छन् ।

