स्काईवेलको एक्सचेञ्ज अफर: लक्जरी ईभी एसयुभीमा अपग्रेड हुने मौका, यूरोप पनि घुम्न पाइने
काठमाण्डौ । नेपालका लागि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बितरक जि मोटर्स प्रा.लि.ले 'स्काईवेल एक्सचेञ्ज अफर: अपग्रेड टू स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयुभी' सार्वजनिक गरेको छ । प्री बजेटको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटबाट मूल्यवृद्धि हुनुअगावै लक्जरी, प्रीमियम ईभी र रियल एसयुभिमा अपग्रेड हुने चाहनेका लागि सुनौलो मौकाको रुपमा यो अफर ल्याएको हो ।