बुधबार, बैशाख २,२०८३ 01:46:29
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:46:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जिरो इमिसन राइडले ल्यायो ‘लुयान एक्सचेन्ज अफर’

Bizshala
जिरो इमिसन राइडले ल्यायो ‘लुयान एक्सचेन्ज अफर’
Shivam Cement

काठमाण्डौ । जिरो इमिसन राइड (एन)ले चीनमा निर्मित ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरुको ‘लुयान एक्सचेन्ज अफर’ सञ्चालनमा ल्याएको छ ।  

लुयान ब्राण्डका विद्युतीय स्कुटरहरुका नेपालको आधिकारिक वितरक जिरो इमिसन राइडले आजदेखि लागू हुने गरी यो अफर ल्याएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लुयानका कुनै पनि मोडेलका विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सँचालन गरिएको हो । नयाँ र विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने कम्पनीले विश्वास लिएका छ ।

पुराना सवारीसाधनको मुल्याँकनमा आएको गिरावटलाई ध्यानमा राख्दै कम्पनीले यस अफर मार्फत थप १५ हजार रुपैंयाँसम्म अतिरिक्त मुल्यांकन गरिने जनाएको छ  

यसका अलावा नयाँ लुयान स्कुटर खरिद गर्ने ग्राहकका लागि सधैं झैं चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निःशुल्क दिने कम्पनीले उल्लेख गरेको छ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.