सस्ता सेयरभाउ भएका ७ फाइनान्स कम्पनी, लगानीका लागि कुन उपयुक्त ?
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहको निकै चर्चा छ । केही फाइनान्स कम्पनीको सेयरमूल्यमा चलखेल भएको विषयले सिंगो फाइनान्स समूह नै यतिबेला चर्चित बन्न पुगेको छ । हल्ला र चर्चाकै कारण दुईमहिनाअघि २१५० मा सीमित फाइनान्स समूह उपसूचक बृद्धि भई अहिले ३३६२.७९ को उचाईमा पुगेको छ । यस हिसाबमा दुई महिनाको अन्तरालमै फाइनान्स समूहको उपसूचक ५६.३७ प्रतिशतले बृद्धि भएको छ ।...