गृहमन्त्री गुरुङको चेतावनी– गोप्य सूचना चुहाउनेले उन्मुक्ति पाउँदैन
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने बताएका छन् ।मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्ने र आफ्नो देश तथा संगठनमाथि विश्वासघात गर्ने कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।उनले गृह मन्त्रालय तथा मातहतका निकायमा...

