८ अर्ब २० करोड लागतको गुराँस हाइड्रोको निर्माण आधा सकियो, प्रभावित ४२२ परिवारलाई संस्थापक सेयर वितरण
काठमाण्डौ । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रोपावर आयोजनाको निर्माण प्रगति ५० प्रतिशत नाघेको छ।गुराँस हाइड्रो लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको प्रस्तावित कुल लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि...

