अर्थमन्त्रीलाई खुल्ला प्रश्नः पूँजी बजारको सुधारको कार्ययोजना दराजमा थन्काउनुको रहस्य के ?
काठमाण्डौ । विगत २-३ वर्षदेखि देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। यसो हुनुमा नियमनकारी निकायहरुमा रहेको नीतिगत अन्योलता र उनीहरुले अबलम्बन गरेको गलत नीति नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ। नीति–नियमहरु तर्जुमा गर्दा खासगरी गलत, अव्यवहारिक र अपरिपक्क निर्णयले देशको अर्थतन्त्र र यसका विभिन्न अंगहरुपनि धरापमा परिरहेका छन्।देशको अर्थतन्त्र अफ्ठ्यारो...