नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । झण्डै ३२ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको विवादास्पद आईपीओ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान सकिएसँगै धितोपत्र बोर्ड (सेबोन) का उच्च तहका अधिकारीहरू तानिने संकेत देखिएपछि बोर्डभित्र खैलाबैला मच्चिएको छ ।
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन 'ढलाई मिक्स पी.पी.सी. सिमेन्ट' बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याउनुको साथै नेपाली निर्माण सामाग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नियामक निकायहरुसँग सेटिङ मिलेपछि जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न दिने विकृतिको सुरुवात नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालले गरे । कमजोर वित्तीय अवस्थाका कम्पनीसँग मिलेमतो गरी प्रिमियममा आईपीओ निश्कासन गर्न अनुमति दिएका र हरेक खालको सेयरहरुको निश्कासनमा अनुचित लाभ लिएका हमालले आफ्नो कर्तुतको प्रतिफल अहिले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीमध्ये कुनको सेयरमा लगानी गर्दा उचित होला ? आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको वित्तीय विवरण सबैले प्रकाशित गरिसकेपछि धेरै लगानीकर्तामा यो जिज्ञासा देखिएको छ । हुन त पछिल्लो समय दोश्रो बजार मूल्य वित्तीय विवरणका आधारमा भन्दा पनि चलखेलको आधारमा निर्धारण हुँदै आएको छ । खेलाडीले जुन कम्पनीमा खेल्यो, त्यो...
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन...
काठमाण्डौ । जालझेलपूर्ण ढंगले मिलेमतोमा सर्वसाधारणलाई निकै महङ्गो मूल्यमा आईपीओ बिक्री गर्ने योजना बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडमाथि फेरि अर्को आपत आइलागेको छ । यो कम्पनीले आईपीओ निश्कासनका लागि प्रकाशन गरेको वित्तीय विवरण र केही दिनअघि प्रकाशित चालु आर्थिक वर्षको वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको महसुलबापतको...
काठमाण्डौ । राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस अर्थात असार १५ मा देशभरका सर्वसाधारण मग्न भएकै बेला दाङको एउटा सिमेन्ट उद्योगका श्रमिक भने आफूमाथि भएको वर्षौदेखिको चरम शोषणविरुद्ध प्रदर्शनरत थिए । राष्ट्रिय पर्वलाई पन्छाएर उनीहरुले आफूहरुमाथि उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोमा भएको शोषणविरुद्ध असार १५ गते दिनभरजसो नै प्रदर्शन र नाराबाजी गरे । नेपाल स्टक...
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ५७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ र आज नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीको खुद आम्दानी ४६.७७ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद आम्दानी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.