ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ नयाँपुलमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लाहाचोकद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की महिला वडा सदस्य गंगा रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष अर्जुन परियार प्रमुख अतिथिका...

