बिहीबार, असार २५,२०८३ 07:31:53
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:31:53
सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो
Money Market

सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो

-रविन ठकुरी काठमाण्डौ । सुनको मूल्य निरन्तर उकालो लाग्दा बजारमा खरिदकर्ता घटेका छन्। तर, त्यही महँगो सुन अहिले धेरैका लागि ‘नगद जोहो गर्ने आधार’ बन्दै गएको छ। एकातिर सुन पसलमा नयाँ गहना किन्ने ग्राहक घटिरहेका छन्, अर्कोतिर बैंक तथा वित्तीय संस्थामा सुन–चाँदी धितो राखेर कर्जा लिनेहरूको संख्या बढ्दै गएको छ।यही विरोधाभासले अहिले नेपाली सुन बजारको वास्तविक अवस्था...

चीन, भारत, ब्राजिलको साझा चाल: डलरबाट दूरी, सुनतर्फ नजिकिँदै
विश्व अर्थतन्त्र

चीन, भारत, ब्राजिलको साझा चाल: डलरबाट दूरी, सुनतर्फ नजिकिँदै

काठमाण्डौ । विश्वका प्रमुख अर्थतन्त्रहरूले अमेरिकी ट्रेजरी बन्डमा आफ्नो लगानी घटाउँदै सुनको भण्डार बढाउने दिशामा उल्लेखनीय कदम चालेका छन्। अमेरिकी वित्त विभागको तथ्यांकअनुसार, भारत, चीन, ब्राजिल, साउदी अरब र हङकङ जस्ता देशहरूले एक वर्षको अवधिमा आफ्नो अमेरिकी ट्रेजरी होल्डिंग घटाएका हुन्।यो रणनीतिक परिवर्तनलाई 'गोल्ड रश' (सुनको दौड) का रूपमा व्याख्या गरिएको छ, जसमा...

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?
Money Market

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.