सरकारको खर्च १.८० खर्ब, नगद मौज्दात बढेर २.५५ खर्ब पुग्यो
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.१ खर्ब ८० अर्ब १७ करोड रहेको छ । नेपाल सरकार,अर्थ मन्त्रालय,महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च रु.१ खर्ब १४ अर्ब १९ करोड, पँुजीगत खर्च रु.६ अर्ब ३५ करोड र वित्तीय व्यवस्था खर्च रु.५९ अर्ब ६३ करोड रहेको छ ।समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा...