होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो, वैकल्पिक मार्गको प्रयोग तीव्र
काठमाण्डौ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरका अनुसार पछिल्ला केही दिनमा मध्यपूर्वबाट दैनिक १ करोड ८० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात भएको छ। सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट औसत दैनिक १ करोड ६५ लाख ब्यारेल कच्चा...

