विश्वकै ठूलो तेल क्षेत्रको सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण
काठमाण्डौ । अमेरिकी शीर्ष तेल क्षेत्रको सेवा प्रदायक कम्पनी ह्यालीबर्टनमा साइबर आक्रमण भएको छ । कम्पनीले केही प्रणालीमा असर परेको र यसको कारण र प्रभाव पत्ता लगाउने काम भईरहेको जनाएको छ । यस्तै कम्पनीले यस विषयमा थप अनुसनधान गर्न बाह्य विज्ञसँग मिलेर समेत काम भईरहेको कम्पनीका प्रवक्ताले बताएका छन् । साइबर आक्रमणका कारण नर्थ हस्टन क्याम्पसमा रहेको कम्पनीको व्यवसायिक...