हुलास इन्फ्राले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । हुलास इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३३.५६ रुपैयाँ थप गरी कुल ३३३.५६ रुपैयाँमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।