ह्युण्डाईका दुई नयाँ मोडल नेपालमा सार्वजनिक, आयोनिक ९ को मूल्य रु.२.१९ करोड
काठमाण्डौ । ह्युण्डाईले नेपाली बजारमा एकैपटक दुई नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आजबाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा प्रिमियम विद्युतीय ‘एसयूभी आयोनिक ९’ र लोकप्रिय एसयूभी भेन्युको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक गरेको हो ।नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईले यी दुई मोडल सार्वजनिक गरेको हो । आयोनिक ९ पूर्ण विद्युतीय प्रिमियम एसयूभी हो भने भेन्यु...

