आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसनसर्भिस कार्यक्रम सम्पन्न
काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS) Program 2026' को समापनतथा अन्तिम कार्यक्रम काठमाण्डौ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डएण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलताप्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले...

