विदेशी नागरिकको गतिविधि नियाल्न माघबाट ट्रयाकिङ प्रणाली सुरु गर्दै सरकार
काठमाण्डौ । सरकारले विदेशी नागरिकलाई गतिविधि नियाल्न ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । अध्यागमन विभागले आगामी माघ १२ गतेदेखि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन गर्नका लागि ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

