करिब ३ वर्षको प्रयासपछि भारत र बेलायतबीच व्यापार सम्झौता, भारतमा रक्सी र लक्जरी कार सस्तो हुने
काठमाण्डौ । भारत र बेलायतबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटीए)भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बेलायती समकक्षी केयर स्टारमरको उपस्थितिमा बिहीबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । करिब तीन वर्षदेखि यो सम्झौताको वार्ता चलिरहेको थियो ।यो सम्झौताले दुई देशबीचको व्यापार वार्षिक करिब ३४ अर्ब डलरले बढाउने अपेक्षा गरिएको छ। भारतीय वाणिज्यमन्त्री पियुष...