विश्व अर्थतन्त्र

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण

काठमाण्डौ । भारतको विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको छ । भारतको विदेशी मुद्राको भण्डारमा लगातार पाचौं साता बढोत्तरी आएसँगै विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको हो ।  भारतको केन्द्रीय बैंक,रिजर्भ बैंक आफ इन्डिया(आरबीआई)का अनुसार मार्च २२ सम्म भारतको विदेशी  मुद्राको भण्डार १४ करोड डलरले बढेर ६४२.६३१ अर्ब डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।...