बढ्दो स्वास्थ्य बीमा प्रिमियमप्रति कडा बन्यो भारत सरकार, अनुगमन बढाउन आईआरडीएआईलाई निर्देशन
काठमाण्डौ । भारतको वित्त मन्त्रालयले बीमा नियामक इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इण्डिया(आईआरडीएआई)लाई बीमा कम्पनीहरूमा निगरानी बढाउन निर्देशन दिएको छ। बीमा दाबी भुक्तानी र गुनासोहरूको समाधानको मामिलामा थप कडा रुपमा प्रस्तुत हुन वित्त मन्त्रालयले आईआरडीएआईलाई निर्देशन दिएको हो । गत वर्ष भारतमा स्वास्थ्य बीमाको प्रिमियम तीव्र गतिमा बढेसँगै...