बिहीबार, आश्विन २३,२०८२ 07:58:39
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 07:58:39
सेयर बजारमा बीमा कम्पनीहरुको रु.२० अर्ब लगानी, जीवन र निर्जीवनतर्फ कुनको कति ?
Capital Market

सेयर बजारमा बीमा कम्पनीहरुको रु.२० अर्ब लगानी, जीवन र निर्जीवनतर्फ कुनको कति ?

काठमाण्डौ । बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर (पुँजीबजार)मा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् ।  चालु आवको ९ महिनासम्ममा १३ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी, दुई...

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक
Capital Market

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले सेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै २ करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो ।  गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा कुल ३ करोड ३ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६१९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा जम्मा ४२ लाख १४ हजार...

सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड
Capital Market

सेयर बजारमा सिटिजन लाइफको पौने १७ करोड लगानी, म्युचुअल फण्डमा मात्रै रु. ११.७६ करोड

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीको सेयर तथा इकाईमा कुल १६ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।  यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा १६६.०८ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डहरुमा ६ करोड २८ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो ।  नेप्सेमा सूचीकृत...

सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा
Capital Market

सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरबजारमा झण्डै एक अर्ब लगानी गरेको छ । प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरबजारमा ९७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने कम्पनीले सूचीकृत सेयरमा लगानी ३४.२० प्रतिशतले घटाएको छ । सो आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ लगानी गरेको थियो ।...

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै
Capital Market

सेयरबजारमा एनएलजी इन्स्योरेन्सको रु.२५.२५ करोड लगानी, फर्स्ट माइक्रोफाइनान्स र एनटीसीमा सबैभन्दा धेरै

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरबजारमा कुल २५ करोड २५ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ ।प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र म्युचुअल फण्डहरुमा सवा २५ करोड रुपैयाँ लगानी गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने सेयरबजारमा लगानी घटाएको छ । कम्पनीले उक्त आवमा कुल २९ करोड ४१ लाख ९४ हजार रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.