BANKING

इसेवा प्रालिबाट बन्यो लिमिटेड, गुगल प्ले स्टोरमा एप देखियो

काठमाण्डौ। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको छ। गत वैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले जनाएको छ।यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ। नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले बताएको छ।