सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, राजमार्ग आसपास र इनरुवा बजार पूर्ण नियन्त्रणमा
काठमाण्डौ । कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।स्थिति थप बिग्रन सक्ने जोखिम देखिएपछि शान्ति–सुरक्षा कायम गर्न मंगलबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।प्रमुख...

