TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ देखि
काठमाण्डौ । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।मेलामा एक्सचेन्जसँगै विभिन्न...

