राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा पेस गर्न निर्देशन
काठमाण्डौ। सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र व्यवस्थापनका लागि नयाँ राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उच्चस्तरीय समिति गठन गरेका हुन्।जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठित समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि...

