कर्णालीका ७४ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइन, अझै १६४ वडा ग्रिडबाहिर
काठमाण्डौ । कर्णाली प्रदेशका झण्डै तीन चौथाइ जनसंख्या राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँचमा पुगेका छन्। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले बाँकी क्षेत्रमा...

