अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई ‘हाई ग्रेड’ प्रोस्टेट क्यान्सर
काठमाण्डौ । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ, जुन उनको हड्डीमा फैलिएको छ। उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । ८२ वर्षिय बाइडेन गत हप्ता पिसाब–सम्बन्धित लक्षणहरू देखिएपछि चिकित्सक कहाँ गएका थिए र शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।उनको रोगलाई ‘हाई ग्रेड’ क्यान्सरको रूपमा वर्गीकृत...