कुमारीपाटी–जावलाखेल क्षेत्रमा कामना सेवा विकास बैंकले राख्यो ५ वटा यात्रु प्रतीक्षा बेन्च
काठमाण्डौ । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि पाँच वटा यात्रु प्रतीक्षा बेन्च स्थापना गरेको छ।बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघसँगको सहकार्यमा उक्त क्षेत्रमा पाँच वटा प्रतीक्षा बेन्च निर्माण तथा स्थापना गरेको हो। दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई सहज रूपमा केही समय विश्राम गर्न सक्ने...

