इजरायल पठाउने नाममा ठगी प्रकरण गम्भीर बन्दै, कांग्रेस नेतासहित ५ जनामाथि संगठित अपराधमा अनुसन्धान
काठमाण्डौ । केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जनामाथि प्रहरीले अब संगठित अपराधको कसुरमा समेत अनुसन्धान अघि बढाएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरुमा ठगीको कसुरमा अनुसन्धान थालेको थियो। तर अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिएको र समूहगत रूपमा काम गरेको आधार भेटिएपछि संगठित...

