कोरलानाकाबाट ११ दिनमै ५४३ टन चिनियाँ फलफूल आयात
काठमाण्डौ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पछिल्लो ११ दिनमा ५४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ।लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातका बीच पनि कोरलानाकाबाट ठूलो परिमाणमा फलफूल आयात भएको हो।क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो ११ दिनमा स्याउ ८७.३०० टन, आँप १६.१०० टन र ड्रागन फ्रुट ८.३१६...

