लेतेदेखि कोरलासम्म पाँच सयभन्दा बढी कन्टेनर थन्किए, दशैं व्यापार प्रभावित
काठमाण्डौ । अविरल वर्षा, बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म पाँच सयभन्दा बढी कन्टेनर तथा विद्युतीय सवारीसाधन बाटोमै रोकिएका छन्।असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालवस्तु बोकेका सवारी एक सातादेखि मुस्ताङका विभिन्न स्थानमा थन्किएका हुन्।विशेषगरी म्याग्दीको...

