बाजुरामा स्याउ उत्पादन बढ्यो, तर ५६ प्रतिशत मात्रै बिक्री
काठमाण्डौ । बाजुरामा स्याउखेती विस्तारसँगै उत्पादन बढे पनि सडक, ढुवानी र भण्डारणको समस्याले किसानले अपेक्षित बजार पाउन सकेका छैनन्। जिल्लामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन भएकामा कुल उत्पादनको ५६ प्रतिशत मात्रै बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार जिल्लाभित्र र बाहिर गरी यस वर्ष १ करोड ७१ लाख ३७ हजार...

