स्काईवेलको नौलो स्किम: एसयूभी खरीद गर्ने प्रत्येकको जोडीलाई यूरोप भ्रमण र फ्रान्समा टेस्ट ड्राइभ, गाडी नै नकिन्ने २ जनाले पनि पाउने
काठमाण्डौ । नेपालको विद्युतीय सवारीको बजारमा लक्जरिस एसयूभीको परिचय बनाएको स्काईवेलले उद्योगकै नौलो स्किम सार्वजनिक गरेको छ । स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी. मोटर्सले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा ‘स्काईवेल ड्राइभ २०२५, नेपाल टू यूरोप’ क्याम्पेन घोषणा गरेको हो । एकवर्षअघि मात्र नेपाल भित्रिएको यो लक्जरियस इभी एसयूभीले विजिनेश क्लासमा विशेष परिचय...