यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम नियुक्त
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । विगत तीन दशक भन्दा बढि समयदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख...