राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई अघि सार्ने
काठमाण्डौ । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएका छन् । आगामी नोभेम्बर महिनामा आयोजना हुने निर्वाचनमा बाइडेनले उम्मेद्वारी नदिने भएका हुन् । बाइडेनले डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा समर्थन गर्ने बताएका छन् । ८१ वर्षिय बाइडेनले आइतबार लिखित विज्ञप्ती जारी गर्दै उम्मेदवारीबाट नाम फिर्ता लिनु आफ्नो पार्टी र...