कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकको २०८३ भदौ ३१ गते सम्पन्न २०औँ वार्षिक साधारणसभाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो।बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत सेयरधनीको बैंक तथा...

