बालबालिका गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स नखान आग्रह
काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा अन्य सरोकारवालालाई जानकारी गराउँदै विभागले यस्तो आग्रह गरेको हो।विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने...

