बेलायती राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा कति तिरे ?
काठमाण्डौ । बेलायतका राजा चाल्र्स तितृयले इतिहासमै पहिलोपटक आफ्नो व्यक्तिगत कर भुक्तानी सार्वजनिक गरेका छन्। सन् २०२४/२५ आर्थिक वर्षमा उनले १२.९ मिलियन पाउन्ड आयकर तथा पुँजीगत लाभकर तिरेको जानकारी सार्वजनिक गरिएको हो।यससँगै बेलायती राजपरिवारले आर्थिक पारदर्शिता बढाउने उद्देश्यले राजाको कर विवरण सार्वजनिक गरेको जनाएको छ। यद्यपि, सार्वजनिक गरिएको विवरणमा कति रकम आयकर र...

