कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने
काठमाण्डौ । दक्षिण कोरियाली हवाई कम्पनी कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरुलाई अमेरिकासँग बढी भन्दा बढी व्यापार गर्न दबाब दिएसँगै बोइङ र कोरियन एयरबीच ३६ बिलियन डलर मूल्य पर्ने १०३ वटा विमान खरिद गर्ने सम्झौता भएको हो । यो सम्झौता दक्षिण कारियाली राष्ट्रपति लि जेई म्युङले ट्रम्पलाई...