भारतलाई पछि पार्दै दक्षिण कोरिया बन्यो विश्वको छैटौँ ठूलो सेयरबजार
काठमाण्डौ । दक्षिण कोरियाको सेयर बजारले हालै विश्वव्यापी इक्विटी बजारको र्याङकिङमा महत्वपूर्ण छलाङ लगाउँदै भारतलाई पछि पारेको छ । भारतलाई पछि पार्दै दक्षिण कोरियाली सेयरबजार विश्वको छैटौँ ठूलो स्टक बजार बन्न सफल भएको छ।ब्लूमबर्गको रिपोर्ट अनुसार, दक्षिण कोरियामा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण यस वर्ष करिब ८६ प्रतिशतले वृद्धि भई झण्डै ५ ट्रिलियन डलर पुगेको छ ।...

