Kumari bank limited

कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा, ब्याजदर ११.११% मात्र

1688724828kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ ।  यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।  अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिनाझञ्झट सहज प्रक्रियाबाट...

तीन लाख बढी कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

1687832544kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर आज असार १२ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको...

कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

1687688743thumbnailIMG20230623150714.jpg
काठमाण्डौ । कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ।  सहकार्यसम्बन्धी सम्झौतापत्र (एओसी)मा विभिन्न गतिविधिमा ३ वर्षसम्म प्रभावकारी सहकार्य गर्ने दुवै संस्था सहमत भएका हुन्। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसका चिफ अफ पार्टी अग्निज...

1695556604Online-Ad.gif

काठमाण्डौको जोरपाटीस्थित सानो बजारमा कुमारी बैंकको क्यूआर सुविधा

1687511696IMG-35df400f4dd9d68b7fd3180ffdabc62e-V.jpg
काठमाण्डौ। स्थानीय ग्राहकको दैनिक आवश्यकिय सामग्री तथा वस्तु एकैठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाण्डौको जोरपाटीमा साना–साना बिक्रेतालाई एकीकृत गरी सानो बजार सञ्चालनमा आएको छ। यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले सानो बजारका व्यवसायीका लागि क्यूआर सुविधा ल्याएको छ। आफ्नो मोबाइल...

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

1687314167closure.jpg
काठमाण्डौ । कुमारी बैंकले साझा पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।  कुमारी बैंक र साझा पावरबीच मंगलबार वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो। साझा पावरका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जीव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल तथा...

हेलिकप्टर चार्टर गरेर कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण

1687264694IMG-10e23808eb74ae95b50ebca841ba1880-V-1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षाभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ।  नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो...

रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले सेबोनसँग माग्यो अनुमति, ब्याज कति ?

1686897265kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनको अनुमति मागेको हो। बैंकले ‘१०% केबीएलएम डिबेन्चर–२०९०’ जारी गर्न अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी...

कुमारी बैंक र पायोरिटी पासबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता

1686741421Website1600-x-500px-1.jpg
काठमाण्डौ । कुमारी बैंक र पायोरिटी पास (एपी) लिमिटेडबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता भएको छ।  यो सुविधासम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट चिफ इन्भेस्टमेन्ट एन्ड मार्केटिङ अफिसर चन्दन कार्की र पायोरिटी पास (एपी)का तर्फबाट एसिया प्यासिफिक प्रेसिडेन्ट टोड ह्यान्डककले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै...

करिब पौने ३ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक

1686709995kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी मेनका लामाको १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको ४५ हजार ८१९ कित्ता छन्।  यो...

लिलामीमा राखिएको कुमारी बैंकको सेयर उठाउने आज अन्तिम दिन

1686537623kumari.jpg
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा खरिद आवेदन दिने आज जेठ २९ गते अन्तिम दिन रहेको छ।  गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद...

करिब डेढ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक

1686284716kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले करिब डेढ लाख कित्ता सेयर बिक्री आज (जेठ २६ गते)बाट बिक्रीमा राखेको छ।  कुमारी बैंकको संस्थापक समूहको १ लाख ४६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११०...

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकको रु. २५ लाख सहयोग

1686228632KIOCh-PR.jpg
काठमाण्डौ । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ। नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य...

करिब १५ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

1685934262kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले करिब १५ लाख कित्ता सेयर आज जेठ २२ गतेबाट बिक्रीमा राखेको छ।  बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।  यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम...

बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन

1685933161kumari.jpg
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयरमा खरिद आवेदन दिने आज जेठ २२ गते अन्तिम दिन रहेको छ।  गत जेठ १६ गतेबाट कुमारी बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यो सेयरमा विद्यमान...

बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

1685679508kumari.jpg
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा खरिद आवेदन दिने आज जेठ १९ गते अन्तिम दिन रहेको छ।  बैंकले गत जेठ १२ गतेबाट बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा आज अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। यो सेयरमा संस्थापक ...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन