Kumari bank limited

आईटी क्षेत्र प्रवर्द्धनमा कुमारी बैंकको साथ, एनएएस-आईडीसँग बैंकिङ सेवासम्बन्धी सम्झौता

16855391363191b2fe-3b5f-46db-ba2d-1776f31687e5-1.jpg
काठमाण्डौ । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनी (एनएएस–आईटी)सँग बैंकिङ सेवासम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार कुमारी बैंकले एनएएस–आईटीमा...

कुमारी बैंकको ७१ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1685502285kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ७१ हजार कित्ता बढी सेयर आज जेठ १७ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ७१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ इच्छुक जाकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम...

साढे ७ लाख बढी कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

1685414800kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर आज जेठ १६ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम...

कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1685069397kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयर आज (जेठ १२ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684726215kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ...

क्वालिटी सोलुसनमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1684153171thumbnail1684063636334777.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले क्वालिटी सोलुसन प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र क्वालिटी सोलुसनबाट छुटसम्बन्धी सम्झौता भएको हो। योसँग अब कुमारी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डबाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरिद गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने...

कुमारी बैंकद्वारा रु. १० लाखको बीमा रकम भुक्तानी

1683723718IMG0823.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।  खाता धारकको परिवारका तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो। उक्त रकम कुमारी बैंक लिमिटेडको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो। कुमारी बैंकले कुमारी परिवार...

कुमारी बैंकको ७५ हजार बढी कित्ता सेयर बिक्रीमा

1683173399kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले ७५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंकले संस्थापक समूहको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको छ।  हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको नक्सालस्थित...

कुमारी बैंकको १४.९० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1682995369kumari.jpg
काठमाण्डो । कुमारी बैंकको १४ लाख ९० हजार कित्ता सेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ।...

भोलिबाट कुमारी बैंकको साढे २९ लाख बढी कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1682563648kumari.jpg
काठमाण्डौ । कुमारी बैंक (साविक एनसीसी बैंक)को साढे २९ लाख बढी कित्ता सेयर भोलि वैशाख १५ गते बिक्रीमा राखिने भएको छ।  बैंकले संस्थापक समूहको २९ लाख ६५ हजार ४२० कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य सर्वसाधारण तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  बोलपत्र पेस गर्दा न्यूनतम १ हजार...

बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

1682311873kbl.jpg
काठमाण्डौ । बिक्रीमा राखिएको कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज वैशाख ११ गते अन्तिम दिन रहेको छ।  कुमारी बैंकले गत वैशाख ५ गतेबाट संस्थापक सेयर बिक्रीमा राखेको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन...

सुजुकी ब्रान्डका गाडी किन्न कर्जा प्रदान गर्ने कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता

1681992310123.jpg
काठमाण्डौ । कुमारी बैंक र सीजी मोटर कोर्पका बीच ग्राहकलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरुप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको...

कुमारी बैंकको साढे ७२ हजार कित्ता सेयर बिक्रीमा

1681795780kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आज वैशाख ५ गतेबाट बिक्रीमा राखेको छ।  यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम...

कुमारी बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

1681181145kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको २ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा राखिएको छ। कुमारीको बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयरमा...

नेसनल प्याथ ल्याबमा कुमारी बैंकका ग्राहक विशेष छुट

16798342651678789841408.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।  उक्त सम्झौतापत्रअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन