बिहीबार, आश्विन २२,२०८३ 10:48:38
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 10:48:38
जिदानको डेब्यु खेलमै फ्रान्स विजयी, एमबाप्पे घाइते
विश्व अर्थतन्त्र

जिदानको डेब्यु खेलमै फ्रान्स विजयी, एमबाप्पे घाइते

काठमाण्डौ । जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेल खेलेको फ्रान्सले यूईएफए नेसन्स लिगमा टर्कीलाई १–० ले पराजित गरेको छ। तर, जितसँगै फ्रान्सले कप्तान किलियन एमबाप्पेको चोटको चिन्ता व्यहोर्नुपरेको छ।खेलको एकमात्र गोल गरेका एमबाप्पे त्यसै क्रममा घाइते भएका थिए। गोल गरेपछि केही समय मैदानमा टिक्ने प्रयास गरे पनि घुँडामा समस्या देखिएपछि उनले खेल पूरा गर्न सकेनन्। खेलको एक घण्टा...

एमबाप्पेले नाइकी छाडेर ‘अन’सँग गरे नयाँ सम्झौता
विश्व अर्थतन्त्र

एमबाप्पेले नाइकी छाडेर ‘अन’सँग गरे नयाँ सम्झौता

काठमाण्डौ। फ्रान्स तथा रियल म्याड्रिडका स्टार खेलाडी किलियन एमबाप्पेले करिब दुई दशक लामो नाइकीसँगको सहकार्य अन्त्य गर्दै स्विस स्पोर्ट्सवेयर कम्पनी ‘अन’सँग नयाँ साझेदारी गरेका छन्। फुटबल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने तयारी गरिरहेको अनका लागि एमबाप्पेसँगको सम्झौतालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।एमबाप्पे सन् २००६ मा बाल्यकालमै नाइकसँग आबद्ध भएका थिए।...

‘बालोन डी ओर’मा यामालको दाबी, भन्छन्, ‘एम्बाप्पेभन्दा म योग्य छु’
NEWS

‘बालोन डी ओर’मा यामालको दाबी, भन्छन्, ‘एम्बाप्पेभन्दा म योग्य छु’

काठमाण्डौ । बार्सिलोनाका युवा स्टार लामिन यामालले सन् २०२६ को बालोन डी’ओर आफूले जित्नुपर्ने दाबी गरेका छन्। उनले आफू र फ्रान्सेली स्टार किलियन एम्बाप्पेलाई विश्वका दुई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गर्दै यस वर्षको व्यक्तिगत अवार्डका लागि आफू बढी योग्य रहेको बताएका हुन्।यामालले स्पेनिस टेलिभिजन कार्यक्रम ‘युनिभर्सल भाल्दानो’ का लागि दिएको अन्तर्वार्तामा यस्तो...

नाइकी छाड्दै एमबाप्पे, फुटबल बुट बजारमा नयाँ ‘गेम चेन्जर’ बन्ने तयारी
विश्व अर्थतन्त्र

नाइकी छाड्दै एमबाप्पे, फुटबल बुट बजारमा नयाँ ‘गेम चेन्जर’ बन्ने तयारी

काठमाण्डौ । विश्व फुटबलका सुपरस्टार किलियन एमबाप्पेले करिब दुई दशक लामो सम्बन्ध अन्त्य गर्दै नाइकी छाड्ने तयारी गरेको खबरले फुटबल बुट तथा खेलकुद बजारमा तरंग ल्याएको छ।फ्रान्सेली स्टार एमबाप्पेले आठ वर्षको उमेरदेखि नै अमेरिकी खेल सामग्री निर्माता नाइकसँग सहकार्य गर्दै आएका थिए। उनी नाइक फुटबलको पछिल्लो पुस्ताका प्रमुख ब्रान्ड एम्बेसडरसमेत बनेका थिए। तर, विभिन्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.