लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग
काठमाण्डौ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग गरेको छ । समितिको आइतबार बसेको बैठकमा माओवादीले यस्तो माग गरेको हो । बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीलेले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए । माओवादीको उक्त मागलाई एमालेले प्रतिवाद गरेको छ भने अर्को सत्ताधारी दल कांग्रेसले भने राजनीतिक सहमतिका...